लाइसेन्सकाे अनलाइन अावेदन बन्द

काठमाठौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न बाध्य थिए। बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो। अहिले अवस्था फेरिएको छ। अनलाइनबाट अावेदन गर्नेहरुले घरबाटै फारम भर्न सक्छन्। तर यो त्यति सजिलो भने छैन। मध्यरातिदेखि नै सेवाग्राहीले घरैबाट अनलाइन फारम दर्ता सुरु गर्छन्। बिहान उज्यालो … Continue reading लाइसेन्सकाे अनलाइन अावेदन बन्द